आइपीओ जारी गर्ने योजनामा वर्ल्डलिंक 

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले निकट भविष्यमै सर्वसाधारणको लागि शेयर जारी गर्ने भएको छ । 

२५ औं वार्षिकोत्सवको अवसमा कम्पनीले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष दिलिप अग्रवालले निकट भविष्यमा आईपीओ जारी गर्ने जानकारी दिएका हुन् ।  

‘हामीले सर्वसाधारणको लागि शेयर जारी गर्न पूर्व तयारी सुरु…

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *