सानिमा बैंकको केवाईसी अनलाइनबाटै अपडेट गर्न सकिने

शुक्रबार, २७ चैत, २०७७

सानिमा बैंकका ग्राहकले अब आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अनलाइन माध्यमबाटै अद्यावधिक गर्न सक्ने भएका छन् । 

ग्राहकहरुले बैंकको वेबसाइटमा गएर ‘अनलाइन केवाईसी अपडेट’मार्फत केवाईसी अद्यावधिक गर्न सक्नेछन् । 

मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहकहरुले आफुलाई पायक पर्नेे शाखामा सम्पर्क राख्नु पर्ने बैंकले जनाएको छ ।
 

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *