एनओसी अध्यक्ष श्रेष्ठलाई पितृशोक

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ ।

श्रेष्ठका पिता कृष्णराम श्रेष्ठको ९३ वर्षको उमेर मंगलबार निधन भएको हो । श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको एनओसीमा कार्यरत निरज श्रेष्ठले जानकारी दिए । श्रेष्ठका २ छोरा र १ छोरी छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *