ब्याडमिन्टन खेलाडीलाई सिल्क ग्रुपको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – सिल्क ग्रुपले २२ खेलाडीसहित २५ सदस्यीय ब्याडमिन्टन टोलीलाई केल्मीको ज्याकेट आइतबार प्रदान गरेको छ ।

नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठको पहलमा खेलाडीलाई सिल्क ग्रुपले सहयोग गरेको हो ।
सिल्क ग्रुपका चेयरम्यान रमेश शेर्पा र प्रमुख कार्यकारी अधिकृत कल्याण सिलवालले एक कार्यक्रमबीच ज्योकट हस्तान्तरण गरे । सो अवसरमा सदस्य श्रेष्ठले खेलाडीलाई सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *