एनसिएसएस कास्कीको संयोजकमा प्रताप आचार्य चयन

नेपाली क्रीकेट समर्थन समाज कास्कीको संयोजकमा प्रताप आचार्य चयन भएका छन।शनिबार पोखरा रंगशाला सभाहलमा सम्पन्न तेस्रो साधारणसभा तथा पहिलो अधिवेसनबाट संयोजकमा उनी चयन भएका हुन।त्यस्तै सह संयोजकमा सन्दिप अधिकारी,सचिवमा निर्मल तिमिल्सिना,सह सचिवमा पुनम ढकाल र कोषाध्यक्षमा सन्तोष ढकाल चयन भएका छन।त्यस्तै सदस्यहरुमा सुजिता गौतम,सन्तोष पौडेल,सरोज अधिकारी,सुवास ढकाल,विष्णु प्रसाद शर्मा,अनिस भट्टराई,सागर सापकोटा र सलिन घिमिरे रहेका छन।अधिवेशन एनसिएसएस कास्कीका संयोजक कृष्ण बरालको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि जिल्ला क्रीकेट संघ कास्कीका अध्यक्ष सन्जयकान्त सिग्देल रहेका थिए।कार्यक्रम प्रताप आचार्यको सञ्चालनमा र स्वागत मन्तव्य पवल लम्सालले गरेका थिए।Previous articleबार्यन म्युनिखको सानदार जितNext articleसिटीले आर्सनललाई हरायो

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *