कोरोना संक्रमण हुँदा पनि रोनाल्डोको खेल्ने चाहना – फर्नान्डो सान्टोस

एजेन्सी । पोर्चुगलका राष्ट्रिय फुटबल टोलिका नियमित कप्तान क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमण भइ हाल होम आइसोलेशनमा छन् । यूईएफए नेसन्स लिगका लागि पोर्चुगलको टिममा रहेका पाँच पटकको ब्यालोन डी ओर विजेता ३५ वर्षीय सुपरस्टार रोनाल्डोलाई मंगलबार साझ कोरोना संक्रमण पुष्टि भएको थियो । पोर्चुगलको क्याम्पमा परीक्षण गर्दा सबै खेलाडीको रिपोर्ट नेगेटिभ आउदा उनको मात्र रिपोर्ट पोजेटिभ आएको थियो । रोनाल्डो कोरोना संक्रमण भएपछि हाल पोर्चुगलको टोलीबाट बाहिर छन् । पोर्चुगलले आज राति यूईएफए नेसन्स लिगमा आफ्नो चौथो खेलमा स्विडेनसँग खेल्दैछ ।रोनाल्डोले भने कोरोना संक्रमण भएका बेला पनि खेल्ने इच्छा देखाएका छन् । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोसले कोरोना संक्रमण हुँदा पनि रोनाल्डोको खेल्ने चाहना रहेको सुनाएका छन् । कोरोनाको कारण रोनाल्डो निराश भएको बताउँदै सान्टोसले उनलाई कुनै लक्षण नभएको र चाँडै ठीक हुने जनाए । रोनाल्डो हाल होम आईसोलेशनमा रहेका छन् र आफ्नो खेल्ने चाहना रहेको बताउँदैछन् । उनले घरको बाल्कोनीबाट यो कुरा मलाई सुनाएका थिए । हाल रोनाल्डोमा कोरोनाको कुनै लक्षण छैन, अवस्था ठीक छ । प्रशिक्षक सान्टोसSpread the News        

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *