चेन्नई टस जितेर ब्याटिङ गर्दै

इन्डियन प्रीमियर लिग(आइपिएल)मा सनराइजर्स हैदरावादबिरुद्व चेन्नई सुपर किङ्सले पहिले ब्याटिङ गर्ने भएको छ।दुबईमा सुरु खेलमा चेन्नईका कप्तान एम एस धोनीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन।लिगमा ६ खेल खेलेको हैदरावाद ३ जित र ३ हारसहित पाचौं स्थानमा छ।६ खेल नै खेलेको चेन्नई ४ हार र २ जितसहित सातौं स्थानमा छ।दुवै टिमलाई प्लेअफ सम्भावना जिवितै राख्न आजको खेल अत्यन्त महत्वपूर्ण छ।आजको खेलमा हैदरावाद र चेन्नई दुवै टिमले १/१ खेलाडी परिवर्तन गरेका छन।हैदरावादले अभिषेक शर्माको ठाउँमा सवाज नदीमलाई टिममा राखेको छ।त्यस्तै चेन्नईले एन जगदीशनको ठाउँमा पीयूष चवालालाई टिममा रखेको छ।Previous articleजर्मनीलाई स्वीट्जरल्याण्डको चुनौती

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *