जर्मनीलाई स्वीट्जरल्याण्डको चुनौती

एजेन्सी । यूईएफए नेसन्स लिगमा आज जर्मनी र स्वीट्जरल्याण्डबीच रोमाञ्चक भिडन्त हुदैछ । समूह चरणको चौथो खेलमा जर्मनी र स्वीट्जरल्याण्डले खेल्न लागेका हुन् । नेपाली समयानुसार राति १२ः३० बजे सुरु हुनेछ । उक्त खेल जर्मनीको मैदानमा हुने । जसमा, जर्मनी दोस्रो जितको खोजीमा हुनेछ । लिग ‘ए’ समूह चारमा रहेको जर्मनी ५ अंक जोडेर तालिकाको […]
The post जर्मनीलाई स्वीट्जरल्याण्डको चुनौती appeared first on All Sports Nepal.

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *