हैदरावाद र चेन्नई खेल्दै

इन्डियन प्रीमियर लिग(आइपिएल)मा आज सनराइजर्स हैदरावाद र चेन्नई सुपर किङ्स खेल्दैछन।यी दुई टिमबीचको खेल राती पौने आठ बजे दुबई क्रीकेट स्टुडियममा सुरु हुनेछ।६ खेलमा ३ जित र ३ हार बेहोरेको हैदरावाद ६ अंकसहित पाँचौ स्थानमा छ।त्यस्तै चेन्नई ६ खेलमा २ जित र ४ हारसहित सातौ स्थानमा छ।हैदरावाद चौथो जित तथा चेन्नई तेस्रो जितको खोजीमा छ।दुवै टिमको सम्भावित ११सनराइजर्स हैदरावाद:डेभिड वार्नर(कप्तान),जोन्नी बेरस्टो,मनिष पान्डे,केन विलियम्सन,प्रीयम गर्ग,विजय शङ्कर,अभिषेक शर्मा,रसिद खान,टि नटराजन,खलिल अहमद र सन्दिप शर्माचेन्नई सुपर किङ्स:सेन वाट्सन,फाफ डु प्लेसिस,अम्बाती रायडु,एम एस धोनी(कप्तान),एन जगदीशन,सम करन,रविन्द्र जडेजा,ड्वेन ब्राभो,पीयूष चवाला,दिपक चहर र शार्दुल ठाकुर

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *