बेङ्लोर र कलकत्ता भिड्दै

इन्डियन प्रीमियर लिग(आइपिएल)मा आज रोयल च्यालेन्जर्स बेङ्लोर र कलकत्ता नाइट राइडर्स खेल्दैछन।बेङ्लोर र कलकत्ताबिचको खेल राती पौने आठ बजे शारजाह क्रीकेट स्टुडियममा सुरु हुनेछ।६ खेलमा समान ४ जित र २ हार बेहोरेका बेङ्लोर र कलकत्ता दुवैको समान ८ अंक छ।तर नेट रनरेटको आधारमा कलकत्ता तेस्रो र बेङ्लोर चौथो स्थानमा छ।बेङ्लोर विराट कोहली तथा कलकत्ता दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रनेछन।दुवै टोलीको सम्भावित ११:रोयल च्यालेन्जर्स बेङ्लोर:देवदत्त पाडिक्कल,आरोन फिन्च,विराट कोहली(कप्तान),एबि डि भिलियर्स,शिभम दुबे,वासिङ्टन सुन्दर,गुर्कीरत सिङ मन,क्रीस मोरिस,इशुरु उडाना,नवदीप शैनी,युजवेन्द्र चहलकलकत्ता नाइट राइडर्स:राहुल त्रिपाठी,शुभमन गिल,नितिष राना,इयोन मोर्गन,दिनेश कार्तिक(कप्तान),आन्द्रे रसेल,पाट कमिन्स,सुनिल नारिने,कमलेश नगरकोटी,प्रसिद्व कृष्ण,वरुण चक्रवर्तीयी दुई टिमबीच हालसम्म २५ खेल भएको छ।जसमा १५ खेल कलकत्ता र १० खेल बेङ्लोरले जितेको छ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *