नेसन्स लिग : पोल्याण्ड र इटाली बराबरी

एजेन्सी । यूईएफए नेसन्स लिगमा पोल्याण्ड र इटालीले बरबरी खेल्दै अंक बाँडेका छन् ।आइतबार राति भएको खेलमादुई टोलीले गोलरहित बराबरी खेल्दै १–१ अंक बाँडेका हुन् ।पोल्याण्डको घरेलु मैदानमा भएको खेलको निर्धारित समय दुवै टोली गोल गर्न असफल भएका थिए । उक्त बराबरीसँगै इटालीले ३ खेलबाट ५ अंक जोडेको छ । ऊ समूह ‘ए’को शीर्ष स्थानमा छ । पोल्याण्ड भने ४ अंकसहित तेस्रो स्थानमा छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *