राजेश कलकत्ता तर्फ प्रस्थान

नेपाली फुटबल खेलाडी राजेश परियार कलकत्ता तर्फ उडेका छन्।गत बर्ष नेपालमा नै सम्पन्न १३ औ सागमा फुटबल तर्फ स्वर्ण पदक जितेको नेपाली टोलीका सदस्य राजेश परियार आगामी सिजनका लागि भारतीय फुटबलको दोस्रो डिभिजनको क्लब एआरए एफ सि अहमदाबादमा अनुबन्धित भएका थिए।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *