एकदिवसिय शृखला अस्ट्रेलियालाई:म्याक्सवेल र केरीको शतक

अष्ट्रेलियाले ईङ्ल्यान्डबिरुद्वको तीन खेलको ओडिआइ सिरिज २-१ ले जितेको छ।अन्तिम तथा निर्णायक एकदिवसीयमा ईङ्ल्यान्डलाई ३ विकेटले पराजित गर्दै अष्ट्रेलियाले ईङ्ल्यान्डबिरुद्वको एकदिवसीय सिरिज २-१ ले जितेको हो। ईङ्ल्यान्डले दिएको ३०३ रनको लक्ष्य अष्ट्रेलियाले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो।उसका ग्लेन म्याक्सवेलले ९० बलमा ४ चौका र ७ छक्काको मदतमा १०८ र विकेटकिपर एलेक्स केरीले ११४ […]
The post एकदिवसिय शृखला अस्ट्रेलियालाई:म्याक्सवेल र केरीको शतक appeared first on All Sports Nepal.

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *