निर्णायक एकदिवसियमा अस्ट्रेलियालाई रनको लक्ष्य:जोनीको शतक




तिन खेलको एक दिवसिय शृखंलाको तेस्रो तथा निर्णायक खेल जित्न अस्ट्रेलियाले रनको लक्ष्य पाएको छ।
टस जितेर पहिला ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित ५०ओभरमा विकेट गुमाएर २ रन बनाउदै पाहुना टोलिलाई २रनको लक्ष्य दिएको छ।उसका लागि ओपनर जोनी बेस्ट्रोले ११२ रन बनाउदा ,साम बिलिंस् ले ५७ रन बनाउदा कप्तान ईयोन मोर्गानले २३ रन बनाउनु बाहेक अन्यले खासै रन जोड्न सकेनन्।
उता पाहुना टोलीका लागि भने एडम जाम्पाले ३ विकेट,मिचेल स्टार्कले २ ,जोस हेजलवुड,प्याट कमिन्स तथा मिचेल मार्सले १/१ विकेट लिएका थिए।
जवाफि ब्याटिङमा पाहुना टोलि केहि बेरमा उत्रदै छ।







Previous articleमैत्रीपूर्ण खेलमा बार्सिलोना र जिरोना भिड्दै

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *