हुसेनमा पुन: कोरोना पुस्टि

बंगलादेशका क्रीकेटर शैफ हुसेनलाई दोस्रोपटक कोरोना देखिएको छ।पहिलो परिक्षण गरिएको ७ दिनपछि गरिएको परीक्षणमा हुसेनलाई पुन कोरोना पोजेटिभ देखिएको हो। हुसेनलाई कोरोना पोजेटिभ देखिएपछि बंगलादेश क्रीकेट बोर्डले श्रीलंकासँगको सिरिजको लागि २७ सदस्यीय टोलीबाट हुसेनको नाम हटाएको छ।यदि हुसेन समयमा निको भएमा भने यसै वर्षको अन्तिममा हुने २ टेष्ट सिरिज खेल्न सक्नेछन। हुसेनले घरेलु तथा बंगलादेश […]
The post हुसेनमा पुन: कोरोना पुस्टि appeared first on All Sports Nepal.

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *