निर्णायक एकदिवसियमा इंग्ल्याण्डले टस जित्यो




अष्ट्रेलियाबिरुद्वको तेस्रो तथा निर्णायक एकदिवसीयमा ईङ्ल्यान्डले पहिले ब्याटिङ गर्ने भएको छ।म्यानचेस्टरमा सुरु खेलमा ईङ्ल्यान्डका कप्तान इयोन मोर्गनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन।
आजको खेलमा ईङ्ल्यान्डले सम करनको ठाउँमा मार्क वुड मैदान उतार्दा अष्ट्रेलियाले टिममा कुनै परिवर्तन गरेको छैन।







Previous articleटोटनह्याम फर्किने बेलको चाहना

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *