“सन्दिप दिल्लीका उत्कृष्ट युवा खेलाडी हुने छन्”अगरकर




नेपाली युवा लेग स्पिनर दिल्लिका लागि ब्रेक थ्रु युवा खेलाडीको रुपमा रहेको भारतिय पुर्व अन्तराष्ट्रिय क्रिकेटर अजित अगरकरले जनाएका छन्।क्रिकईन्फोसॅंगको कुराकानीका क्रममा पुर्व क्रिकेटर अगरकरले भनेका छन्।
अगरकरले भारतका लागि २०० भन्दा बढि अन्तराष्ट्रिय खेल खेलेका छन्।यस सिजनको ईण्डियन प्रिमियर लिग आगामी ३ असोजबाट युएईमा सुरु हुनेछ।







Previous articleओमको उपचारको लागि सहयोग संकलन जारी

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *