बार्सिलोनामा पियानिकलाई ८ नम्बरको जर्सी

एजेन्सी । बार्सिलोनाले आफ्ना नयाँ खेलाडी मिरालेम पियानिकलाई ८ नम्बरको जर्सी दिइएको छ । बोस्नियन मिडफिल्डरलाई बार्सिलोनाले ८ नम्बरको जर्सी लगाउने भएका छन ।
यसै समरमा इटालियन क्लब युभेन्टसबाट बार्सिलोना आएका उनलाई बार्सिलोनाले मंगलबार सार्वजनिक गरेको छ ।६० मिलियन युरोमा भित्रिएका उनले बार्सिलोनासँग जुन २०२४ सम्मको सम्झौता गरेका छन् । ३० वर्षीय पियानिकले टुरिनमा ४ वर्ष खेलेका थिए । सन् २०१६ मा उनी रोमाबाट युभेन्टसमा अनुबन्ध भएका थिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *