परियार भारती क्लबमा अनुबन्धित

गत बर्ष नेपालमा नै सम्पन्न १३ औ सागमा फुटबल तर्फ स्वर्ण पदक जितेको नेपाली टोलीका सदस्य राजेश परियार आगामी सिजनका लागि भारतीय फुटबलको दोस्रो डिभिजनको क्लब एआरए एफ सि अहमदाबादमा अनुबन्धित भएका छन्।आगामी १७ सेप्टेम्बरमा उनी त्यस तर्फ जाने छन्।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *