बिबिएल अपडेट:साम्स अबको तिन सिजन सिड्निमा नै रहने




बिग ब्यास लिगको गत सिजनको शिर्ष विकेट कर्ता रहेका डेनियल स्याम्स अबको तिन सिजन सिड्नी थन्डरसॅंगै रहने भएका छन्।
सिड्नीले आगामी तिन सिजन रहने गरि सम्झौता भएको छ।सम्झौता अनुसार साम्स बिबिएलको १३औं संस्करण सम्म सिड्निमा नै रहने छन्।
बिबिएलको १० औं संस्करण आगामी डिसेम्बरबाट सुरु हुने छ।







Previous articleसन्दिप युएई आईपुगे:अब क्वारेन्टाईनमा

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *