पीएसजीका गोलरक्षक अल्फोन्स फुलहममा

एजेन्सी । यसै सिजन प्रिमियर लिग बढुवा भएको फुलहमले फ्रान्सका गोलकिपर अल्फोन्स अरोलालाई अनुबन्धन गरेको छ ।फुलहमले अरोलालाई पीएसजीबाट अनुबन्धन गरेको हो । २७ बर्षका अरोलाले गत सिजन लोनमा रियल मड्रिडमा बिताएका थिए । रियलमा उनले जम्मा ९ खेलमा सहभागी जनाए ।उनले पीएसजीबाट लिग उपाधि जितेका छन् । भने गत सिजन रियल मड्रिडबाट पनि खेले । ला लिग उपाधि समेत जिते ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *