पिठ्युमा नाबालक छोरा बोकेर रिक्सा चलाएर भाइरल भएका अर्जुन बिक १३ वर्षीया बालिकालाई ज’ बर्ज’ स्ति क’ रणी गरेको अभि’योगमा पक्राउ (भिडियो हेर्नुहोस)

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार २३:४९

केहि समय अगाडी आफ्नो श्रीमतीले छोडेपछि छोरालाइ पिठ्युमा बोकेर रिक्सा चलाएर भाइरल भएका अर्जुन बिक पक्राउ परेका छन् ।
उनीमाथि १३ वर्षीया बालिकालाई अ’ पहरण गरी शरिर ब’ न्धक बनाई ज’ बरज’ स्ती क’ रणी गरेको आ रोप लागेपछि गत माघ ८ गते काठमाडौंबाट पक्राउ गरेर कैलाली लगिएको हो । जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई थप अ’ नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अर्जुनवि’ रुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अ’ भियोग दर्ता भएको थियो ।
अर्जुनले १३ वर्षीया किशोरीलाई २०७३ जेठ ३० गतेदेखि अ’ पहरण गरेर ०७७ साउन १५ सम्म काठमाडौँ महानगरपालीका वडा नं १० देविनगरस्थित डेरामा नै ब’ न्धक बनाएर ४ वर्षसम्म ज’ बरज’ स्ती क’ रणी गरेको आ रोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिक विष्टले बताए ।
श्रीमतीले अर्को विवाह गरेको झुटो खबर बताएर अर्जुन केहि समय सामाजिक संजाल र युट्युबमा भाइरल भएका थिए । भाइरल भएसंगै उनले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा समेत खेल्ने मौका पाएका थिए ।
अर्जुन बिक यसरी भाइरल भएका थिए । भिडियो यहाँबाट हेर्नुहोस ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *