अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री हटाउन खोज्दा संसद विघटन : गृहमन्त्री

काठमाडौ ।  गृहमन्त्री रामबहादुर थापाले अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री हटाउने प्रयास गरेकाले संसद विघटन गर्नुपरेको प्रष्टिकरण दिएका छन् । ललितपुरमा भएको कार्यक्रममा उनले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउने कदम ठिक थियो कि थिएन भन्ने बहस हुनुपर्नेमा जोड दिए । स्थायित्वका लागि संसद विघटन आवश्यक रहेको उनको तर्क छ ।मन्त्री थापाले गएको तीन वर्षमा ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको दाबी पनि गरे ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *