आज थप ४३० जनामा कोरोना सङ्क्रमण पुष्टि, ५ जनाको मृत्यु

प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार १७:५५

कोरोना भाइरस कोभिड-१९ बाट आज थप ४३० जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ जना पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३९० जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २ लाख ५९ हजार ३५८ जना रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या १९ सय ३२ पुगेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *