राजदूतलाइ फिर्ता बोलाउने कुनै तयारी नभएको परराष्ट्रको स्पष्टोक्ति

काठमाडौ । परराष्ट्र मन्त्रालयले विभिन्न देशमा खटाइएका राजदूतलाई स्वेदश फिर्ता बोलाउन कुनै तयारी नभएको बताएको छ । विभिन्न सञ्चार माध्यमबाट राजदूत फिर्ता बोलाउने तयारीका विषयमा सम्प्रेषित खबरको विज्ञप्तिमार्फत खण्डन गर्दै परराष्ट्रले राजदूत फिर्ता बोलाउने तयारी नभएको बताएको हो परराष्ट्रले फिर्ता सम्बन्धी समाचार सत्यता नभएको पनि प्रस्ट पारेको छ । सत्तारुढ नेकपा विभाजित भएपछि दाहाल नेपाल समूहवाट नियुक्त भएका राजदूत फिर्ता बोलाउने तयारी गरेको खबर केही दिनदेखि प्रकाशित हुँदै आएका छन ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *