जाकार्ताबाट उठेको विमान सम्पर्कविहीन

२५ पुस, काठमाडौं । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको एउटा विमान सम्पर्कबिहीन भएको छ । विमानमा ५० भन्दा बढी सवार थिए ।
अधिकारीहरुका अनुसार श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकासमा सम्पर्कबिहीन भएको हो । फ्लाइट रायर २४ का अनुसार यो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजजार फिट तल आएको थियो ।
सम्पर्कविहीन भएका विमानको खोजी भइरहेको परिवहन मन्त्रालयले जनाएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *