काठमाडौं र रामेछापका २ जना कोरोना संक्रमितको मृत्यु

३१ भदौ, काठमाडौं । रामेछाप र काठमाडौंका दुईजना कोराना संक्रमितको ललितपुरमा उपचारका क्रममा  मृत्यु भएको छ ।
ललितपुरको निदान अस्पताल र सुमेरी अस्पतालमा उपचाररत एक महिला र एकजना पुरुषको मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
यही भदौ २९ गतेदेखि सुमेरु अस्पतालमा उपचार गराइरहेकी काठमाडौंकी ८१ वर्षीय महिला र २४ गतेदेखि निदान अस्पतालमा उपचाररत रामेछापका ३६ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *