कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार १७:४१

पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३७९ पुगेको छ ।
त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप १५ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ५८ हजार ३२७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ४१ हजार ७०६ जना रहेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *