कांग्रेस महामन्त्री शशांक कोइराला आइसियुमा

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार १५:०७

काठमाडौँ,३१ भदौ । कांग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि होम आइसोलसनमा रहनु भएको थियो। कोइरालालाई गत भदौ २३ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।
हिजो साझ देखि ज्वरो देखिएपछि ओम अस्पतालको आइसियुमा उपचार गरिदै छ। स्वास्थ्य अवस्था सामान्य छ । उहाँलाई प्यारासिटामोल दिएर सुरक्षाको हिसाबले आईसीयूभित्रको आइसोलेसनमा राखेर उपचार हुदै छ ।
 

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *