धरानमा कोरोना संक्रमितको पुरुषको मृत्यु

विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत कोरोना संक्रमित एकजना पुरुषको मृत्यु भएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको २८ भदौमा कोरोना पोजेटिभ देखिएका पुरुषलाई ३० भदौमा प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको आज बुधबार बिहान ६ बजे मृत्यु भएको हो । उनलाई
मृगौला र रक्तचापको पनि समस्या थियो ।
 

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *