महिला हिं’साका घटनामा वृद्धि

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १४:३२

जिल्लामा बालिका र महिलामाथि हुने हिं’साका घटना बढिरहेका छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा जबर्जस्ती करणीका २३, हाडनाता करणीका दुई , ज’बर्जस्ती क’रणी उद्योगका १३ र बालयौन दुरुपयोगका दुई वटा घटना दर्ता भएका थिए ।
कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी उपरीक्षक जयन्ती थापाले महिलामाथि हुने सबैप्रकारका हिं’सा न्युनिकरण गर्न उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो । एकद्वार स’ङ्कट व्यवस्थापन केन्द्रबाट समस्यामा परेका महिलालाई सहयोग हुँदै आएको जनाइएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *