वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्ज,३० भदौ । वीरगञ्जमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।
उनलाई सोमबार विहान ११ बजे अस्पताल भर्ना गरिएको थियो। उपचारत उनको सोमबार साँझ ७ः१५ बजे नै उनको मृत्यु भएको हो । उनलाई मधुमेह र हाइपरटेन्सन रोग पनि थियो। तत्कालै आइसियू कक्षमा राखेर उपचार शुरु गरिएको थियो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *