ललितपुरमा कोरोना संक्रमित महिलाको मृत्यु

२४ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण ललतिपुरमा ८३ वर्षकी महिलाको मृत्यु भएको छ ।
भदौ २० गतेदेखि मेगा अस्पतालमा उपचार गराइरहेकी काठमाडौंकी ८३ वर्षकी महिलाको बुधबार विहान ९ः२० मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
उनलाई उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *