OMG गोंगबुको वि’भत्स घ’टना : पो’स्टमार्टमका लागि टाउको न’भएको श’व टिचिङ अस्पतालमा

काठमाडौं । गोंगबुको गणेशस्थान नजिकै सुटकेसभित्र टाउको विनाको श’व फेला परेपछि प्रहरीले अनुसन्धानमा ति’ब्रता दिएको छ । आइतबार बिहान टोखा नगरपालिका(१० गोङ्गबुमा सुटकेसभित्र टाउको न’भएको अवस्थामा श’व फेला परेको थियो ।
टाउको भने सुटकेस भेटिएको भन्दा केही पर भेटिएको थियो । गणेशस्थान नजिकै कालो सुटकेशबाट र’गत आइरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । टाउको विनाको श’व फेला परेपछि प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोलीले घ’टनास्थलको निरीक्षण गरेका छन् । सो क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सुटकेसभित्र श’व प्याक गरिएको अवस्थामा भेटिएको हो। टाउको भने अलि पर भेटिएको छ,’महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले भने। श’व फेला परेसँगै प्रहरीले घटनास्थलमा तालिमप्राप्त कुकुरलाई प्रयोग गरेको थियो भने श’व पो’स्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ । प्रारम्भिक अनुसन्धानपछि प्रहरी श’व पहिचानको नजिक पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २५ श्रावण २०७७, आईतवार १६:३६

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *