कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक तीन दिन पछाडि सरेको छ । भोलि शुक्रबारका लागि बोलाइएको बैठक ३० चैत २ बजेका लागि सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *