फागुन २८ को सबै निर्णय गुटगत र अबैधानिक: रावल

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले फागुन २८ को सबै निर्णय गुटगत र अबैधानिक भएको बताएका छन । कैलालीको धनगढीमा आज कार्यकर्तालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्ष ओलीले गुट गत निर्णय गर्दै आफैलाई समेत अबैधानीक घोषणा गरेको आरोप लगाए ।नेता रावलले पार्टी विधानको कुनै पनि धाराले अधिकार नै नदिएको अबैध र कथित राष्ट्रिय महाधिबेशन आयोजक कमिटीको तर्फबाट र त्यसका अबैधानीक अध्यक्षले गरेको निर्णयले आफुलाई कुनै असर नपार्ने बताए ।उनले एमाले जोगाउनका लागी आफुहरुले राष्टिय अभियान चलाएको समेत बताए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *