कांग्रेसले नेतृ्त्व लिन परिस्थिति परिपक्व भएको छैन : रमेश लेखक

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारको नेतृत्व लिन पार्टी तयार रहेको बताएको छ । तर त्यसका लागि परिपक्क अवस्था भइनसकेको उनले बताए ।
पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘आवश्यक पर्‍यो भने कांग्रेसले वैकल्पिक सरकार दिन्छ भनेकै छ । तर अझै परिस्थिति सुनिश्चित र परिपक्क भएको छैन ।’
सरकारलाई नेतृत्व दिन तयार नै रहेको भन्दै उनले परिस्थिति परिपक्क र सुनिश्चित हुनुपर्ने बताए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *