बैंक अफ काठमाण्डूको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं, बैंक अफ काठमाण्डूको बिहीबार नयाँ ब्याजदर सार्वजनिक भएको छ । बैंकले आज एक सुचना मार्फत नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले माघ १ गतेबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *