सुन कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ: नेपाली बजारमा आज पनि पहेँलो धातु सुनको मूल्य बढेको छ ।
सोमबार प्रतितोला ८०० रूपैयाँले घटेकोमा आज ६०० रूपैयाँले बढेको हो । सोमबार प्रतितोला ९२ हजार २०० रूपैयाँमा कारोबार भएकोमा आज ९२ हजार ८०० रूपैयाँ कायम गरिएको छ ।
यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ३०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रूपैयाँले बढेर एक हजार २५० रूपैयाँमा कारोवार भइरहेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *