मुक्तिनाथ विकास बैंकले १५.५प्रतिशत लाभांश वितरण गर्दै

काठमाडौं -मुक्तिनाथ विकास बैंकले आ।व। ०७६र०७७ को मुनाफाबाट सेयरधनीहरुलाई ९४.२५७४ प्रतिशत नगद लाभांश र ११.२५ बोनस सेयर सहित० १५.५०७४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बैंकको पुस २५ गते सम्पन्न चौधौं वार्षिक साधारण सभाले लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको हो ।
सभाले आ.व २०७६र०७७ को वार्षिक प्रतिवेदन आ.व २०७७र०७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सहित आ.व. ०७६र०७७ को मुनाफाबाट सेयरधनीहरुलाई ९४.२५७४ प्रतिशत नगद लाभांश र ११.२५ बोनस सेयर सहित १५.५०७४ प्रतिशत लाभांश वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको हो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *