त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ प्रस्थान हलको उद्घाटन


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बनेको नयाँ प्रस्थानको हल उद्घाटन गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेशकुमार भट्टराईले बुधबार सो हलको उद्घाटन गरेका हुन्।
यस्तै नयाँ अन्तर्राष्ट्रिय अप्रोनको पनि उद्घाटन गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। यस्तै ३ सय मिटर लामो रनवेको पनि उद्घाटन गरिएको छ।

Inaguration of new Departure Sterile Hall, Int’l Apron, 300 m long Runway End Safety Area and Arrival Walk-way of Tribhuvan Intn’l Airport by Hon. Minister Yogesh Bhattarai. pic.twitter.com/nZmZFZbeAg
— Civil Aviation Authority of Nepal (@hello_CAANepal) September 16, 2020



Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *