पुन: एकाएक चर्चामा आयो करण-फराह सम्बन्ध !

एजेन्सी । फराह खानले हिजो अर्थात् जनवरी ९ तारिखमा आफ्नो ५६ औं जन्मदिन मनाइन् । उनको जन्मदिनको अवसरमा उनीसँग जोडिएको एउटा रोचक किस्साबारे जानकारी लिऔं । फराहले एकपटक फिल्म निर्माता तथा निर्देशक करण जोहरलाई विवाहका लागि प्रस्ताव गरेकी थिइन् तर करणले ‘प्राविधिक समस्या’ बताउँदै उनको प्रस्ताव अस्विकार गरिदिए ।
फराह खान र करण जोहरको दोस्ती लामो समयदेखिको हो । दुबैको २५ वर्षभन्दा बढी समयदेखिको चिनजान छ । एक समय यस्तो पनि थियो जब फराह खान करण जोहरसँग विवाह गर्न चाहन्थिन् । साजिद खान र रितश देशमुख कार्यक्रम ‘यादों की बारात’ होस्ट …
The post पुन: एकाएक चर्चामा आयो करण-फराह सम्बन्ध ! appeared first on Ktm Dainik.

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *