आस्थाको ‘यानी माया’ सार्वजनिक

काठमाडौं । गायिका आस्था राउतको एलबम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ । गीतमा महाराज थापाको एरेन्ज छ ।
भिडियोमा कविता नेपाली, गौरभ विष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठ फिचर्ड छन् । हिमाली इन्फ्रा टिमको निर्देशन, छायांकन र सम्पादन रहेको भिडियोमा हरिबहादुर राउत र म्यूजिक नेपालको लगानी छ ।

भिडियोमा अनिमा लामाको कोरियोग्राफी छ । भिडियो म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो लिंक

अन्तिम पटक अध्यावधिक गरिएको: आइतवार, कार्तिक २, २०७७&nbsp१८:४६:२१

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *