अमिर खानको छोरीले आफ्नो जिवनको बारेमा गरेको खुलासाले बलिउडमा हलचल !

काठमाडौ । अभिनेता आमिर खानकी छोरी इरा खानले सोशल मीडियामा एक भिडियो सार्वजनिक गरेकी छन् । सबै प्रशंसकहरू त्यो भिडियो हेरे पछि हैरान र निराश छन्। भिडियोको माध्यमबाट आमिरकी छोरीले भनिरहेकी छिन् उनी निराश छन्। उनी विगत चार बर्षदेखि नै डिप्रेसनमा थिइन् । इराको यो भिडियो सोशल मीडियामा भाइरल भएको छ।
सोशल मिडियामा सँधै सक्रिय भूमिका खेल्ने इरा खानले आफ्नो कम्फर्टेट जोनबाट बाहिर यस पटक केहि फरक गर्न खोजेको बताएकी छन्। मानसिक स्वास्थ्य दिवसको अवसरमा, उनले आफ्नो जीवनको पीडा सारा दुनियासँग बाड्न चाहेको बताएकी छन्। उनले साहसका साथ आफुले भोगेको कुरा …

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *