बलिउडमा चर्कियो बिवाद : ड्र ग्स प्रकरण मुछिएकी राकुल अदालत पुगिन्

बलिउडमा चर्किएको ड्र ग्स प्रक रणमा आफ्नो नाम बाहिरिएपछि नायिका रकुल प्रित सिंह अदालत पुगकी छन् । भारतीय सञ्चारमाध्यमले आफ्नो ब दनाम गर्न खोजेको बताउदै रकुल अदालत गुहार्न पुगेकी हुन् ।
दिल्ली उच्च न्यायलमा उ जुरी दिँदै रकुलले मिडिया ट्रायल तत्काल रोक्न माग गरेकी छन् । सुशान्त आ त्मह त्या प्र करणमा प क्राउ परेकी रिया चक्रवर्तीले नार कोटिक्स क न्ट्रोल ब्यूरोमा रकुल लगाएत अन्य २५ बलिउड कलाकारले ड्र ग्स प्रयोेग गर्ने गरेको बयान दिएकी थिइन् । ब्यूरोको दबाबमा आएर रियाले आफ्नो नाम लिएको रकुलले दावी गरेकी छन् ।

यससँगै रकुलले आफ्नो बदनाम गर्ने खोज्ने मिडियालाई कारवाही गर्नुपर्ने माग समेत राखेकी छन् ।
राकुल प्रितले पत्रकारलाई भनिन् , ‘मलाई धेरै एटेन्सन नदेउ’
मेरो कपडाको लम्बाई हेरेर आफन्त र छिमेकीले जर्ज गरे : राकुल प्रित

अन्तिम पटक अध्यावधिक गरिएको: बिहिबार, अशोज १, २०७७&nbsp१५:४८:१३

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *