कंगनाको अपिस बनाउन अम्बानीले २ सय करोड दिने !

नायिका कंगना रनौत विवादमा छाइरहन्छिन् । कंगनाले शिवसेनासँग निहुँ खोजेपछि उनी झनै समस्याले घेरिएकी छिन् ।
कहिले उनको अफिसमा तोडफोड हुन्छ त कहिले उनलाई विभिन्न प्रकारको धम्की दिइन्छ । नायिकाले पनि प्रत्येक पल्ट कडा जवाफ दिँदै आएकी छिन् ।

तर उनी आजकाल यो सबै कुराले तनावमा भएको जस्तो देखिन्छिन् । यसले आफूलाई उल्झाइरहेको पनि महसुस गरिरहेकी छिन् ।
कंगनाको अपिस भत्काएकै भोलिपल्ट कंगनालाई निता अम्बानीले २ सय करोड दिने कुरा सामाजिक सञ्जालमा भाइरल भयो । हुन त सामाजिक सञ्जालमा भाइरल भएका कुराहरु बिश्वसनिय त हुदैन्न । उक्त्त कुरा भाइरल भएपछि अम्बानीको रिलायन्स कम्पनीले कस्ले अफवाह फैलायो भनेर जाँच गरिरहेको बताइको छ । यो कुरामा सत्यता छैन । अम्बानी यस्तो विवादमा फस्न चाहदैन भनेर बिभिन्न सञ्चारमाध्यमहरुले फ्याक्ट चेक गरिरहेको छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको: मङ्लबार, भदौ ३०, २०७७&nbsp१६:१६:०४

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *