सुबिधासम्पन्न अपार्टमेन्ट भन्दा कम छैन, सलमान खानको भ्यानिटी भ्यान

सेलिबेटीहरुले धेरै समय आफ्नो गाडीमा बिताउने गर्छन् । बिशेष गरी सुटिङमा भएको बेला आरामा गर्ने ठाउँ भनेकै गाडी हो जस्लाई सुबिधा सम्पन्न बनाएर भ्यानिटी भ्यान भनिएको हो ।
बलिउड सेलिबेटी भन्ने बित्तिकै तपाईको दिमागमा उनीहरुसँग भएको घर, आकर्षक गाडी, उनीहरुसँग भएको सम्पत्ति याद आउँछ होला हैन ? तर धेरै समय उनीहरु घर भन्दा सुटिङमा व्यस्त हुनुपर्ने भएकोले उनीहरु भ्यानिटी भ्यान आकर्षक बनाउन चाहन्छन् । त्यहाँ उनीहरुको मिनी फ्लाट नै हुन्छ । ट्वाईलेट देखि लिएर रिल्याक्स रुम सम्म त्यही हुन्छ ।

आज केटीएम दैनिकले बलिउडका सुपरस्टार सलमान खानको भ्यानिटी भ्यानको तस्विरहरु देखाउने कोशिस गरेको छ ।
सलमानको सानदार भ्यानिटी भ्यान
सलमानको सानदार भ्यानिटी भ्यान
सलमानको सानदार भ्यानिटी भ्यान
सलमानको सानदार भ्यानिटी भ्यान
सलमानको सानदार भ्यानिटी भ्यान

अन्तिम पटक अध्यावधिक गरिएको: बिहिबार, भदौ २५, २०७७&nbsp२१:४२:२१

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *