बिदेशमा जन्मिएर बलिउडमा धमाका मच्चाएका ५ अभिनेत्री

बलिउडमा यस्ता केही कलाकार छन्, जसको जन्म विदेशी मुलुकमा भए पनि कर्मभूमि भने भारतमा बनाए । भारतीय फिल्म उद्योगमा प्रवेश गरेका यीमध्ये केही कलाकार अहिले सफल कलाकारका रुपमा दरिएका छन्, भने केही चाहिँ फ्लप झैं साबित भए ।
बलिउडकी चर्चित अभिनेत्री ज्याकुलिन फर्नान्डिजको जन्म श्रीलंकामा भएको हो । उनले सन् २००९ मा बलिउड फिल्म ‘अलादीन’बाट आफ्नो डेब्यू गरेकी थिइन् ।
अभिनेत्री सनी लियोनीले आफ्नो मेहनतले बलिउडमा पहिचान बनाइन् । सनीको जन्म क्यानाडामा भयो र उनी टेलिभिजन रियालिटी शो ‘बिग बोस’मा प्रवेश गरिन् । बलिउडमा आउनु अघि उनी पोर्न स्टारका रुपमा परिचित थिइन् …

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *