चर्चित कलाकार अस्पताल भर्ना , पैसा नभएपछि गरिन् सहयोगको लागि अपिल

काठमाडौ भदौ २४ । भारतिय टिभि सिरियल ‘बालिका बधु’मा अभिनय गरेर चर्चामा आएकी सुरेखा सिकरी अस्पताल भर्ना भएकी छन् । चलचित्र बधाई मा पनि देखा परेकी उनको स्वास्थमा समस्या आएपछि मुम्बईको क्रिटी केयर अस्पतालमा भर्ना गरिएको भारतिय मिडियाले जनाएको छ ।
थुप्रै टिभि सिरियलमा अभिनय गरेकी उनले २०१८ मा फिल्म डेब्यु गरेकी उनले सिरियल ‘बालिका बधु मा बालिका वधू की दादीमा को अभिनय गरेकी थिइन् । सर्वश्रेष्ठ सहायक अभिनेत्रीको राष्ट्रीय फिल्म पुरस्कार समेत हात पारेकी सिकरी अचानक ब्रे न स्ट्रो कको शिकार भएपछि आईसीयूमा भर्ना भएकी उनको स्वास्थ अबस्था स्थिर रहेको बताइएको छ ।

उनलाई पहिले पनि ब्रेन स्टोक भइसकेको थियो । उनीसँग उपचार गर्न रकम नभएको भन्दै सहयोगको लागि हात फैलाइएको बताइएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *