श्रीकृष्णको निधनको ७ वर्ष, स्वेताले लेखिन् भावुक स्टाटस

काठमाडौं । आज साउन २५ गते नेपाली सिने उद्योगका चर्चित नायक स्व श्रीकृष्ण श्रेष्ठको स्मृति दिवस । अभिनेता श्रेष्ठको २०७१ साल साउन २५ गते निधन भएको थियो ।
अभिनेता श्रीकृष्ण श्रेष्ठलाई स्मरण गर्दै पत्नी नायिक स्वेता खड्काले निकै भावुक स्टाटस र फोटो सेयर गरेकी छिन् ।

‘यादमा बाँचिरहेको मान्छे साथ नहुँदैमा विलिन भएको भन्न कहाँ मिल्छ र !मन–मष्तिस्कमा सँधै अमर तिमी । हार्दिक श्रद्दासुमन ।’

उनलाई स्मरण गर्दैै नेपाली फिल्म उद्योगका कलाकारहरुले सामाजिक सञ्जालमा विभिन्न पोस्ट गरेका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *